२८ डीएसपी र ५५ इन्सपेक्टरलाई बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी पर्नु भएको छ । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस हुनु भएको … Continue reading २८ डीएसपी र ५५ इन्सपेक्टरलाई बढुवा गर्न सिफारिस